Wednesday, June 16, 2021
HomeHealthप्याब्सन र एनप्याब्सनको स्वास्थ्य परामर्श सेवा

प्याब्सन र एनप्याब्सनको स्वास्थ्य परामर्श सेवा

- Advertisement -
- Advertisement -spot_img

काठमाडौँ — निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्टिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले स्वास्थ्य परामर्श सेवा ल्याएका छन् ।

मिदास टेक्नोलोजिज प्रालिको सहकार्यमा प्याब्सन र एनप्याब्सनले आफ्ना सबै विद्यालयका प्रिन्सिपल, शिक्षक एवम् कर्मचारीलाई घरबाटै मेरो डाक्टरमार्फत कुनै पनि स्वास्थ्य परामर्श लिन सकिने व्यवस्था मिलाएको जनाइएको छ ।

मेरो डाक्टर–अनलाइन भिडियो कन्सुलेसन सर्भिसमार्फत एक महिनाका लागि नि:शुल्क स्वास्थ्य परामर्श लिन सकिनेछ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय