Friday, June 25, 2021
HomeEconomyझिनो अंकले घटेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

झिनो अंकले घटेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -
- Advertisement -spot_img

नेप्से सोमबार ०.२१ अंकले घटेको छ । नेप्से २९०६.७० मा पुगेको छ ।

०.२१ अंकले घटेको नेप्सेमा आज पोखरा फाइनानस्, सेन्ट्रल फाइनानस् लगायतकोमा सकारात्मक सर्किट लागेको छ भने लक्ष्मी बैंक, नारायणी डेभलप्मेन्ट बैंक लगायतको मूल्य घटेको छ ।

आज १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६२ रुपैयाको कारोबार हुँदा सबैभन्दा धेरै यानआरआइसी ६२ करोड भन्दा धेरैको कारोबार भएको छ ।

सबैभन्दा बढी कमाउने कम्पनीहरू

सबैभन्दा बढी गुमाउने कम्पनीहरू

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय