Friday, June 25, 2021
HomePoliticsस्वास्थ्यमन्त्री शेरबहादुर तामाङले सार्वजनिक गरे सम्पत्ति विवरण

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले सार्वजनिक गरे सम्पत्ति विवरण

- Advertisement -
- Advertisement -spot_img

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

आज मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

तामाङले  मन्त्रिपरिषद्को सदस्यका नाताले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

उनले आफ्नो सम्पत्ति विवरण सरकारी वेबसाइटमा पनि राखिने बताएका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय