Information is intelligence
HomeNewsनेपालमा थप ३३ सय ७० जनामा कोरोना पुष्टि

नेपालमा थप ३३ सय ७० जनामा कोरोना पुष्टि

- Advertisement -spot_img

काठमाडौं । नेपालमा थप ३३ सय ७० जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै कोरोनाका कारण थप ९२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ७ हजार ९ सय ९० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ६ हजार ९ सय ५१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ४ लाख ९७ हजार ९६० संक्रमित निको भएका छन् ।

हाल ८५ हजार ५४४ सक्रिय संक्रमित आइशोलेशनमा र ७१८ जना क्वारेन्टाइनमा छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु