Information is intelligence
HomeNewsप्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘माधव नेपालको ल्याङल्याङ अति भयो!’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘माधव नेपालको ल्याङल्याङ अति भयो!’

- Advertisement -spot_img

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जेठ २ को रटानको अध्याय सकिएको बताएका छन् । सोमबार माधवकुमार नेपालले जारी गरेको वक्तव्यप्रति असन्तुष्टि व्यक्त गर्दै थापाले नेता नेपालको शर्त स्वीकार गरेर एकता नहुने बताए। “ल्याङल्याङ अति भयो  ! अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं, असम्भव कोशिस छोडौं”, उनले ट्वीट गर्दै भनेका छन्, “यी शर्तमा नेपाल गुटसँग होइन, देउवाको कांग्रेससँग एकता होला ।”

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु