Thursday, June 17, 2021
HomeNewsसर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु

सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु

- Advertisement -
- Advertisement -spot_img

सर्लाहीका करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

जिल्लाको बागमती नगरपालिका वडा नम्बर २ का ३३ वर्षीय हरिकृष्ण मण्डलको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

सोमबार बेलुका बागमती नगरपालिका वडा नम्बर ३ का कृष्ण उप्रेतीको बँगुर खोर बनाउने क्रममा मिस्त्रीको रुपमा काम गर्दै गरेका मण्डलले जस्ता पत्ता उचाल्दा ११ हजार भोल्टको तारमा टाँसिएको थियो ।

करेन्ट लागेर घाइते भएका मण्डललाई उपचारका लागि जीवन अस्पताल हरिवन लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय