Information is intelligence
HomeNewsरेडपाण्डाको छालासहित कैलालीबाट एक जना पक्राउ

रेडपाण्डाको छालासहित कैलालीबाट एक जना पक्राउ

- Advertisement -spot_img

कैलालीबाट रेडपाण्डाको छालासहित एक जना पक्राउ परेका छन्। संघीय प्रहरी इकाइ कार्यालय महेन्द्रनगरबाट खटिएको सादा पोशाकको विशेष टोलीले रेडपाण्डाको छालासहित एक जनालाई मंगलबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बझाङको देउलेकका २३ वर्षीय अमर धामी छन् । उनलाई कैलालीको गोदावरी नगरपालिका ५ स्थित गेटा सामुदायिक वनबाट पक्राउ गरिएको संघीय प्रहरी स्रोतले जानकारी दियो।

पक्राउ परेका धामीलाई कारबाहीका लागि जिल्ला वन कार्यालय पठाइने प्रहरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु