Friday, June 25, 2021
HomeEconomy५३ अंकले बढेको नेप्सेमा आज धेरै कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट

५३ अंकले बढेको नेप्सेमा आज धेरै कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट

- Advertisement -
- Advertisement -spot_img

नेप्से मंगलबार ५३.४४ अंकले बढेको छ । नेप्से २९६०.१४ मा पुगेको छ ।

५३.४४ अंकले बढेको नेप्सेमा आज १० वटा भन्दा बढी कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने मेरो माईक्रोफाइनेन्स्, हिमाल दोलखा लगायतको मूल्य घटेको छ ।

आज १६ अर्ब ९५ करोड १३ लाख २० हजार ६ सय ४० रुपैयाको कारोबार हुँदा सबैभन्दा धेरै यानआरआइसी १ अर्ब भन्दा धेरैको कारोबार भएको छ ।

सबैभन्दा बढी कमाउने कम्पनीहरू

सबैभन्दा बढी गुमाउने कम्पनीहरू

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय