Friday, June 25, 2021
HomeNewsमन्त्रिपरिषद पुनर्गठनबारे सर्वोच्चले माग्यो सरकारसँग लिखित कारण

मन्त्रिपरिषद पुनर्गठनबारे सर्वोच्चले माग्यो सरकारसँग लिखित कारण

- Advertisement -
- Advertisement -spot_img

सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारविरुद्ध परेका रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

मंगलबारको इजलासले सरकारसँग मन्त्रिपरिषद पुनर्गठन गर्नुको कारण माग गरेको हो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी मन्त्रिपरिषद् विस्तार भएको भन्दै पाँच जना अधिवक्ताहरूले सर्वोच्चमा रिट दर्ता गरेका थिए।

सर्वोच्चले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग मन्त्रिपरिषद पुनर्गठन गर्नुको लिखित कारण माग्नुका साथै छलफलका लागि बोलाएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय