Friday, June 25, 2021
HomeEconomyसीइडीबी हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत

सीइडीबी हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत

- Advertisement -
- Advertisement -spot_img

सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ नेप्सेमा सूचीक्रित भएको छ ।

बुधबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १३८ रुपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसाभित्र तोकेको छ ।

सिएचडीसी संकेतमा यसको कारोबार खुला हुनेछ । सीइडीबीको चुक्ता पुँजीका आधारमा कायम कुल ८३ लाख ९४ हजार कित्ता सेयर सूचीकरण गरिएको हो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय