Thursday, June 24, 2021
HomeSportsदुई गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो

दुई गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो

- Advertisement -
- Advertisement -spot_img

फिफा विश्वकप छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार भएको खेलमा अर्जेन्टिना कोलम्बियासँग २-२ गोलको बराबरीमा रोकिएको हो । कोलम्बियाविरुद्ध सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले अंक बाडेको हो ।

खेलको इन्जुरी समयमा मिगुएल बोर्जाले गोल गर्दै कोलम्बियालाई २-२ गोलको बराबरीमा फर्काए ।यस बराबरीसँगै अर्जेन्टिनाले ६ खेलमा १२ अंक जोडेको छ ।

अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा रहेको छ । कोलम्बिया ६ खेलमा ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय