Information is intelligence
HomeNewsसंसद् विघटनविरुद्धको रिटमा आज सुनुवाइ हुँदै, वरिष्ठताकै आधारमा इजलास

संसद् विघटनविरुद्धको रिटमा आज सुनुवाइ हुँदै, वरिष्ठताकै आधारमा इजलास

- Advertisement -spot_img

संसद् विघटनविरुद्धको रिटमा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमामा सुनुवाइ हुँदै छ । वरिष्ठताको आधारमा यसअघि गठन गरिएको इजलासमै आज पनि सुनुवाइ हुँदै छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासमा आज पनि सुनुवाइ हुन लागेको हो ।

यसअघि, गएको आइतबार उक्त मुद्दाको सुनुवाइ ‘हेर्दाहेर्दै’मा रहेको थियो । त्यसपछि प्रधानन्यायाधीश राणा अस्वस्थ हुँदा इजलास बस्न सकेको थिएन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु