Information is intelligence
HomeEconomy१३ अंकले घटेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

१३ अंकले घटेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

नेप्से बुधबार १३.५६ अंकले घटेको छ । नेप्से २९४६.५८ मा पुगेको छ ।

१३.५६ अंकले घटेको नेप्सेमा आज नेपाल इन्सुरेनस, युनाईटेड मोदी लगायत कम्पनीको शेयर मुल्यमा उकालो लागेको छ भने महालक्ष्मी विकास बैंक, युनाईटेड मर्दी लगायतको मूल्य घटेको छ ।

आज १६ अर्ब ९९ करोड ९७ लाख ०९ हजार ७ सय ३ रुपैयाको कारोबार हुँदा सबैभन्दा धेरै अरुण भ्यालीको ८७ करोड भन्दा धेरैको कारोबार भएको छ ।

सबैभन्दा बढी कमाउने कम्पनीहरू

सबैभन्दा बढी गुमाउने कम्पनीहरू

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु