Wednesday, June 16, 2021
HomeNewsनागरिकता अध्यादेशविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

नागरिकता अध्यादेशविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

- Advertisement -
- Advertisement -spot_img

राष्ट्रपति विद्या भण्डारीले जारी गरेको नागरिकता अध्यादेशविरुद्ध परेको रिटमा आज सवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडाको इजलासमा पेशीमा रहेको छ ।

प्रतिनिधिसभा विघटन गरेपछि जसपाको एक पक्षलाई सरकारमा ल्याउने सरकारको सिफरिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेका थिए ।

यसअघि हेर्दाहेर्दैमा रहेको मुद्दामा आज अन्तरिम आदेश जारी गर्ने विषया छलफल हुनेछ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय