Information is intelligence
HomeSportsमैत्रीपूर्ण खेलमा पोर्चुगलको जित

मैत्रीपूर्ण खेलमा पोर्चुगलको जित

- Advertisement -spot_img

मैत्रीपूर्ण खेलमा पोर्चुगलले जित निकालेको छ ।

बुधबार राति भएको खेलमा पोर्चुगलले इजरायललाई ४-० गोल अन्तरले पराजित गरेको हो ।पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेसले दुई गोल गरे । यस्तै क्रिस्टियानो रोनाल्डो र जोआ कान्सेलोले एक एक गोल गरे ।

युरोकप फुटबलको तयारीको लागि पोर्चुगलले इजरायलसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

साविक विजेता समेत रहेको पोर्चुगल यस पटक कठिन समूहमा रहेको छ । पोर्चुगल रहेको समूह ‘एफ’ मा विश्वकप विजेता फ्रान्स, जर्मनी र हंगेरी रहेको छ ।

पोर्चुगलले पहिलो खेल हंगेरीसँग खेल्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु