Information is intelligence
HomeGoldpriceविहिबार सुनको मूल्य घट्यो

विहिबार सुनको मूल्य घट्यो

- Advertisement -spot_img

सुनको भाउ विहिबार घटेको छ ।  आज प्रोतितोला ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ४०० रुपैयाँ भएको छ ।

यता, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ कायम भएको छ । बुधबार  चाँदीको भाउ प्रतितोला १३ सय ५० रुपैयाँ निर्धारण भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु