Friday, June 25, 2021
HomePoliticsप्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तार, गृहमा खगराज

प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तार, गृहमा खगराज

- Advertisement -
- Advertisement -spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको टिममा खगराज अधिकारी, नारदमुनी राना र गणेशबहादुर पहाडीलाई तीन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

अधिकारीलाई गृह, रानालाई वन तथा पहाडीलाई सामन्य प्रशासन मन्त्रीको जिम्मेवारी दिइएको हो  ।

नयाँ मन्त्रीहरुको सपथ कार्यक्रम साँझ चार बजे राखिएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय