Friday, June 25, 2021
HomeSportsब्राजिलको टिम घोषणा, कप्तानी नेयमारले गर्ने

ब्राजिलको टिम घोषणा, कप्तानी नेयमारले गर्ने

- Advertisement -
- Advertisement -spot_img

कोपा अमेरिका फुटबल खेल्ने ब्राजिलको टिम घोषणा भएको छ ।

ब्राजिल फुटबल कन्फेडेरेसनले कोपा अमेरिकाका लागि २४ सदस्सीय टिमको घोषणा गरेको हो ।

ब्राजिलको कप्तानी नेयमारले गर्ने छन् । कोपा अमेरिका ब्राजिलमै आयोजना हुँदैछ ।

प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ । उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलासँग प्रतिस्पर्धा गर्नेछ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय