Information is intelligence
HomeNewsनागरिकतासम्बन्धी अध्यादेश रोक्ने सर्वाेच्च अदालतको आदेश स्वागतयोग्य : कमल थापा

नागरिकतासम्बन्धी अध्यादेश रोक्ने सर्वाेच्च अदालतको आदेश स्वागतयोग्य : कमल थापा

- Advertisement -spot_img

सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा खुसी भएका छन्।

अध्यादेशविरुद्ध अदालतले बिहीबार आदेश जारी गर्नासाथ अध्यक्ष थापाले त्यसको स्वागत गरेका हुन्। यसअघि उनले यस अध्यादेशको व्यापक विरोध गरिरहेका थिए।‌‌

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु