Thursday, June 17, 2021
HomeNewsफलामको पाइपले लागेर हाइड्रोपावरमा काम गर्ने मजदुरको मृत्यु

फलामको पाइपले लागेर हाइड्रोपावरमा काम गर्ने मजदुरको मृत्यु

- Advertisement -
- Advertisement -spot_img

पाँचथरकाे हिलिहाङ गाउँपालिका–१मा रहेको अरुण भ्याली हाइड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाइपले लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मी सत्यवती गाउँपालिका–२ का २९ वर्षीय मोहन राहादी मगर रहेका छन् ।

बिहीबार बेलुका ५ बजे साढे ३ मिटर गोलाइ भएको र ४ टन वजन भएको फलामको पाइप  उठाउने क्रममा क्रेनको साङ्ली चुडिएर मगरको घाँटीमा पाइपले लागेकाे थियाे। पाइपले लागेकाे मगरकाे घटनास्थलमानै मृत्यु भएको थियो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय