Information is intelligence
HomeNewsदेशभर सामान्य देखि पूर्ण बदलीको सम्भावना

देशभर सामान्य देखि पूर्ण बदलीको सम्भावना

- Advertisement -spot_img

आज देशभर मौसम सामान्य देखि पूर्ण बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश–१ देखि लुम्बिनी प्रदेशको पूर्वी भागसम्म मनसुनी वायुको तथा बाँकी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभावका कारण केही स्थानमा वर्षा भईरहेको छ । दिउँसो देशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–२, गण्डकी र लुम्बिनीका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु