Information is intelligence
HomeHealthभारतमा ७२ दिन यताकै कम संक्रमित फेला

भारतमा ७२ दिन यताकै कम संक्रमित फेला

- Advertisement -spot_img

भारतमा शनिबार ६५ हजार ९७३ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । यो सँगै  भारतमा कोरोना संक्रमित हुनेको संख्या २ करोड ९४ लाख नाघेको छ।

यस्तै शनिबार भारतमा ३ हजार ७१ जनाको कोरोनाका कारण  मृत्यु भएको छ ।

यो सँगै भारतमा कोरोना कारण मृत्यु हुनेको  संख्या ३ लाख ७० हजार नाघेको छ ।

भारतमा कोरोना मुक्त हुनेको संख्या २ करोड ८० लाख नाघेको छ भने १० लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु