Information is intelligence
HomeNewsराजनीतिक गतिरोधले चारैतिर निराशा र आक्रोश बढायो : गगन थापा

राजनीतिक गतिरोधले चारैतिर निराशा र आक्रोश बढायो : गगन थापा

- Advertisement -spot_img

पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका नेता गगन थापाले राजनीतिक गतिरोधले चारैतिर निराशा र आक्रोश बढाएको बताएका छन् ।

आइतवार ट्वीटरमा एक ट्वीट गर्दै नेता थापाले प्रदेश सरकारले त झनै आफ्नो अस्तित्व बोध नै गराउन नसकेको टिप्पणी गरेका छन् ।

शनिवार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कृष्णचन्द्र नेपाली (पोखरेल)लाई शुभकामना दिँदै उनले अहिलेको विषय अवस्थामा कामबाट जनतामा आशा जगाउन र फरकपनको आभास दिलाउन सक्नुपर्ने बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु