Information is intelligence
HomeInternationalग्यास विस्फोट हुँदा चीनमा ११ जनाको मृत्यु, ३७ जना गम्भीर घाइते

ग्यास विस्फोट हुँदा चीनमा ११ जनाको मृत्यु, ३७ जना गम्भीर घाइते

- Advertisement -spot_img

चीनको एक शहरमा ग्यास विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ। आइतवार बिहान स्थानीय समयअनुसार ६: ३० बजे झङवाङ जिल्लाको सियान सहरमा उक्त घटना भएको बताइएको छ ।

समाचारहरुमा जनाइए अनुसार ३७ जना मानिसहरु गम्भीर रुपमा घाइते भएका छन्। घटना के कारणले भएको खुल्न सकेको छैन। थप क्षतिको विवरण आउने क्रम जारी रहेको सिएनएनले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु