Information is intelligence
HomeNewsउपेन्द्र यादवले सोधे जसपाबाट मन्त्री बनेकाहरुलाई स्पष्टीकरण

उपेन्द्र यादवले सोधे जसपाबाट मन्त्री बनेकाहरुलाई स्पष्टीकरण

- Advertisement -spot_img

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका छन् ।

जसपाका महन्थ ठाकुर – राजेन्द्र महतो पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा महतोको नेतृत्वमा ९ मन्त्री र दुई राज्यमन्त्री सहभागी भएका छन् ।

पार्टीको निर्णय विपरित सरकारमा सहभागी भएको भन्दै अध्यक्ष यादवले स्पष्टीकरण सोधेका हुन् ।

स्पष्टीकरणको जवाफ सात दिनभित्र दिनुपर्ने भनिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु