Information is intelligence
HomeSportsनेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला

नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला

- Advertisement -spot_img

नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला भएको छ ।

क्यान र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले सोमबार विज्ञप्ति निकाल्दै राष्ट्रिय टिमको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला भएको जनाएको  छ।

डिजाइनरले जर्सीको डिजाइन गर्दा राष्ट्रिय टोलीले पालना गर्न पर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नियम अनुसार नै डिजाइन गर्न पर्ने हुन्छ ।

क्यानले जर्सीको डिजाइन जुन १७ सम्म पठाईसक्नु पर्ने जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु