Information is intelligence
HomePoliticsबालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

- Advertisement -spot_img

काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक  सुरु भएको छ।

बैठक १७:३० बजेदेखि सुरु  भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको बैठकमा सबै मन्त्रीहरु सहभागी छन्।

प्रधानमन्त्री सचिवालयका अनुसार यो मन्त्रिपरिषद्को नियमित बैठक हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय