Information is intelligence
HomeBreaking News६५ वर्ष माथिकालाई निःशुल्क उपचार | गण्डकी प्रदेश बजेट

६५ वर्ष माथिकालाई निःशुल्क उपचार | गण्डकी प्रदेश बजेट

- Advertisement -spot_img

मंगलबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै अर्थ तथा योजनामन्त्रीसमेत रहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश मातहतका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइने जानकारी गराए। 

त्यस्तै प्रदेश सरकारले स्वास्थ्य स्वयंसेवकलाई वार्षिक ६ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ। 

सरकारले ‘स्वास्थ्य बीमा सरकारको जिम्मा’ कार्यक्रम पनि ल्याएको छ। 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु