Information is intelligence
HomeNewsपृथ्वी राजमार्ग सुचारु

पृथ्वी राजमार्ग सुचारु

- Advertisement -spot_img

पृथ्वी राजमार्ग सुचारु भएको छ। डोजरको सहायताले पहिरो हटाएपछि राजमार्ग सुचारु भएको हो।

गएराति पहिरो गएसँगै पृथ्वी राजमार्गस्थित धादिङकाे जोगीमारा सडक अवरुद्ध भएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु