Information is intelligence
HomeNewsगोरखामा खोलाले बगाउँदा एक जना बेपत्ता

गोरखामा खोलाले बगाउँदा एक जना बेपत्ता

- Advertisement -spot_img

गोरखा — आरुघाट गाउँपालिका–२ स्थित ठोट्नेरी खोलाले बगाउँदा बर्दिया घर भएका ३८ वर्षीय गोविन्द चौधरी बेपत्ता भएका छन् ।

ट्रक मर्मतको कामका लागि गोरखा बस्दै आएका चौधरीलाई कटुन्जे जाँदै गर्दा मंगलबार बिहान ठाडो खोलाको भेलले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए । स्थानीय र मान्बु प्रहरी चौकीबाट खटिएका टोलीले उनको खोजी गरिरहेको दाहालले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु