Information is intelligence
HomeNewsसांसद पुनर्बहालीले सरकार र प्रतिपक्षी दुबै सकसमा

सांसद पुनर्बहालीले सरकार र प्रतिपक्षी दुबै सकसमा

- Advertisement -spot_img

कर्णाली प्रदेशसभाका चार सांसद पुनर्बहालीले सरकार र प्रतिपक्षी दुवै सकसमा परेका छन्। सोही कारण सोमबार प्रदेशसभाकाे बैठक नीति कार्यक्रम पारित नगरी स्थगित भएको छ। सर्वोच्च अदालतले फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने एमालेका चार सांसदलाई पुनःबहाली गरिदिएपछि कर्णाली सरकार प्राविधिक रूपमा अल्पमतमा परेको छ। तर पुनर्बहाली भएका तीन सांसद सरकारमा मन्त्री छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु