Information is intelligence
HomeEconomyकति छ आज सुनको मूल्य ?

कति छ आज सुनको मूल्य ?

- Advertisement -spot_img

काठमाडौं । आज छापावाल सुनको मूल्य स्थिर रहेको छ  ।

हिजोकै जति प्रतितोला ९३ हजार २ सय तोकिएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९२ हजार ७ सय रूपैयाँ रहेको छ । चाँदी भने प्रतितोला १० रूपैयाँ घटाएर १ हजार ३५५ निर्धारण गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु