Information is intelligence
HomeEconomyजीवन विकास लघुवित्तलाई आईपीओ निष्काशन गर्न अनुमति

जीवन विकास लघुवित्तलाई आईपीओ निष्काशन गर्न अनुमति

- Advertisement -spot_img

जीवन विकास लघुवित्त वित्तीय संस्थालाई प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। लघुवित्तलाई आईपीओ निष्काशन गर्न जेठ ३० गते अनुमति दिएको हो।

जीवन विकास लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ।

यो सँगै कम्पनीले अब १९ लाख ७७ हजार ३ सय कित्ता सेयर निष्काशन गर्न लागेको हो।
जसअनुसार लघवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको छ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय