Information is intelligence
HomePoliticsस्वास्थ्यमन्त्री तामाङ मेलम्ची जाँदै

स्वास्थ्यमन्त्री तामाङ मेलम्ची जाँदै

- Advertisement -spot_img

मेलम्ची नदीको बाढीले वितण्डा मच्चाएको सिन्धुपाल्चोकको स्थलगत अध्ययनका लागि स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ जाने भएका छन् ।

सभामुख अग्नि सापकोटासँगै स्वास्थ्यमन्त्री तामाङ आफ्नो  निर्वाचन क्षेत्रको समस्याका बेला जान लागेका हुन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय