Information is intelligence
HomeSportsयुरोकप फुटबल आज राति तीन खेल हुँदै

युरोकप फुटबल आज राति तीन खेल हुँदै

- Advertisement -spot_img

युरोकप फुटबल प्रतियोगिता अन्तर्गत आज राति तीन खेल हुने भएका छन् । युरोकपमा आज समूह ‘ए’ को दुई खेल र समुह ‘बि’ को एक खेल हुनेछ ।

आजको पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ । यसखेलबाट फिनल्याण्ड लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।

त्यस्तै गरी दोस्रो खेल वेल्स र टर्कीबीच खेल हुनेछ । समुह ए मा रहेको वेल्स र टकीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

आज हुने तेस्रो खेलमा इटाली र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इटाली र स्विजरल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु