Information is intelligence
HomeNewsबुटबलदेखि नारायणगढसम्मको सडकखण्ड अवरुद्ध

बुटबलदेखि नारायणगढसम्मको सडकखण्ड अवरुद्ध

- Advertisement -spot_img

चिवतन। तीन दिनदेखिको अविरल वर्षाको कारण बुटबलदेखि नारायणगढसम्मको सडकखण्ड अवरुद्ध भएको छ।

लुुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिल्लीराज पाण्डेयकाअनुसार देवदह नजिकैको डाइभर्जन बगाँउदा मंगलबारदेखि सडक अवरुद्ध भएको हो। मंगलबारदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग आज पनि खुल्न नसक्ने उनले बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु