Information is intelligence
HomeHealthचीनबाट ४० लाख कोरोना खोप किन्ने सरकारको तयारी

चीनबाट ४० लाख कोरोना खोप किन्ने सरकारको तयारी

- Advertisement -spot_img

सरकारले चीनबाट ठूलो मात्रामा कोभिड–१९ विरुद्धको खोप खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खोप खरिदको निर्णय गरेको हो । यसको जानकारी बुधबार बसेको कोभिड–१९ निर्देशक समिति बैठकमा प्रधानमन्त्री ओली दिएका हुन् ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप खरिद प्रक्रिया अगाडि बढाउन बाटो अनुमित दिएको छ । यसअघि भारतबाट मात्रै खोप खरिद गर्ने मनसायमा रहेको सरकारले भारतबाट तत्काल सम्भव नदेखेपछि चीनतर्फ लागेको हो ।

पहिलो लटमा ४० लाख डोज खरिद गर्ने र यो खोप जुन महिनाभित्रै ल्याउने तयारी सरकारको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय