Information is intelligence
HomeNewsजंगली हात्तीको आक्रमणमा परी एकको घटनास्थलमै मृत्यु

जंगली हात्तीको आक्रमणमा परी एकको घटनास्थलमै मृत्यु

- Advertisement -spot_img

बर्दियामा हात्तीको आक्रमणमा परी एकको मृत्यु भएको छ ।

जिल्लाको बाँसगढी नगरपालिका-८ निवासी ७८ वर्षीय नरेश्वर सापकोटालाई हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनकाे मृत्यु भएको हो ।

सापकोटा च्याउ खोज्न गएका थिए । सोही क्रममा उनी नवप्रभात सामुदायिक वनमा हात्तीको आक्रमणमा परेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु