Information is intelligence
HomeEconomyजीवन विकास लघुवित्तको आईपीओ आउदै

जीवन विकास लघुवित्तको आईपीओ आउदै

- Advertisement -spot_img

जीवन विकास लघुवित्त वित्तीय संस्थालाई प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । जीवन विकासले असार ११ गतेबाट आइपीओ बिक्री खुल्ला गर्न लागेको हो ।

कम्पनीको प्रति सेयर आम्दानी १०४ रुपैया र प्रति सेयर नेटवोर्थ ३०५ रुपैया रहेको छ ।

१८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् छिटोमा १५ गतेसम्म र बिक्री नभएमा ढिलोमा २५ गतेसम्म आवेदन दिन पाइने छ । न्यूनतम १० कित्ता र अधिकतम १००० कित्ताका लागि आवेदन दिन पाईने छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु