Information is intelligence
HomeHealth२४ घण्टामा १७६८ कोरोना संक्रमित थपिए

२४ घण्टामा १७६८ कोरोना संक्रमित थपिए

- Advertisement -spot_img

नेपालमा थप १७६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

२१ सय ४१ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।  

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय