Information is intelligence
HomeBreaking Newsपहिरोमा परी कालिकोटमा एक जनाको मृत्यु

पहिरोमा परी कालिकोटमा एक जनाको मृत्यु

- Advertisement -spot_img

कर्णाली राजमार्गमा आएको पहिरोमा परी कालिकोटमा एक जनाको मृत्यु भएको छ । राजमार्ग अन्तर्गत कालिकोटको खाँडाचक्र गाउँपालिका ६ मोल्फा बजार नजिकै पहिरोमा परि खाँडाचक्रकै ५४ वर्षीय बलबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय मोल्फा बजारबाट घर फर्किदै गर्दा गएराती पहिरो खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक भुपेन्द्र शाहीले जानकारी दिए । पहिरोका कारण कर्णाली राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु