Information is intelligence
HomePoliticsगण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

- Advertisement -spot_img

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। गण्डकी प्रदेशको प्रदेशसभा बैठक बिहान ११ बजे बस्दैछ। संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री बनेका उनले धारा १६८(६) अनुसार विश्वासको मत लिन लागेका हुन्। सोहीअनसार उनले विश्वासको मत लिन लागेका हुन्। उनलाई कांग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र एक स्वतन्त्र सांसदको समर्थन छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु