Information is intelligence
HomeHealthपछिल्लो २४ घण्टामा १९६३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा १९६३ जनामा कोरोना संक्रमण

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा १९६३ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार २० जना निको भएका छन्।

त्यस्तै, आज कोरोनाबाट ४४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या आठ हजार ६४१ पुगेको छ। 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु