Information is intelligence
HomeSportsअर्जेन्टिनाको कोपा अमेरिकामा पहिलो जित

अर्जेन्टिनाको कोपा अमेरिकामा पहिलो जित

- Advertisement -spot_img

काठमाडौं । अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा पहिलो जित निकालेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन गुइडो रोर्डिग्वेजले निर्णायक गोल गरेका थिए । उनले खेलको १३ औं मिनेटमा गोल गरेका थिए ।

अर्जेन्टिनाले पहिलो खेलमा चिलीसँग बराबरी खेलेको थियो । बराबरीसँगै अर्जेन्टिनाले दुई खेलमा ४ अंक जोडेको छ । 

पराजित उरुग्वेको यो पहिलो हार हो । यसै समूह अन्तर्गत भएको अर्काे खेलमा चिलीले बोलोभियालाई हराएको थियो । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु