Information is intelligence
HomeScience & Technologyट्वीटर र क्ल्ब हाउसलाई टक्कर दिन फेसबुकले थप्यो नयाँ फिचर

ट्वीटर र क्ल्ब हाउसलाई टक्कर दिन फेसबुकले थप्यो नयाँ फिचर

- Advertisement -spot_img

फेसबुकले आफ्नो संजालमा ‘पोडकास्ट’ फिचर थपेको छ। हाल ट्वीटरको ‘स्पेस’ र ‘क्ल्ब हाउस’ को प्रयोग ह्वात्तै वृद्धि भइरहेको अवस्थामा फेसबुकले पनि ‘अडियो डेडिकेटेड’ फिचर थप्न लागेको हो।

अडियो एप ‘क्लब हाउस’ र ट्वीटरको ‘स्पेस’ लाई टक्कर दिनेगरी फेसबुकले अडियो सुविधा ल्याउने भएको हो। मंगलबारदेखि फेसबुकमा पडकास्ट फिचर थपिने जनाइएको छ।

प्रयोगकर्ताहरु टेक्स्ट मेसेज र भिडियो भन्दा अडियो फिचरमा बढी आकर्षित भएको देखेर फेसबुकले पडकास्ट आफ्नो संजालम थप्न लागेको हो।  

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु