Information is intelligence
HomeSportsडिपे बार्सिलोनामा

डिपे बार्सिलोनामा

- Advertisement -spot_img

बार्सिलोनाले फरवार्ड मेम्फिस डिपेलाई अनुबन्धन गरेको छ ।

२७ वर्षिया डच विङ्गरले फ्रि–ट्रान्सफर अन्तर्गत बार्सिलोनामा जाने निर्णय गरेका हुन् । फ्रान्सेली क्लब लियोनसंग सम्झौता सकिएसंगै डिपे बार्सिलोनामा आबद्ध भएका हुन्

कोम्यानले डिपेसंग हस्ताक्षर नभएपनि क्लबमा लगभग आउने पक्का भएको बताएको भोलिपल्ट बार्सिलोनाले औपचारिक घोषणा गरेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु