Information is intelligence
HomeSportsयुरोकपमा आज दुई खेल

युरोकपमा आज दुई खेल

- Advertisement -spot_img

युरोकपमा आज दुई खेलहरु हुँदैछन् ।

युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘ए’ को दुई खेल हुनेछ । जसमा इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्ने छन् । खेल राति ९:४५ बजे सुरु हुनेछ । दुबै खेल एकै समयमा हुनेछ ।

इटालीले २ खेलमा ६ अंक जोडेको छ । वेल्सले २ खेलमा ४ अंक जोडेको छ । वेल्स समूहको दोस्रो स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु