Information is intelligence
HomeNewsआयल निगमद्धारा बाढी पिडितलाई खाद्यान्न र ग्यास सहयोग

आयल निगमद्धारा बाढी पिडितलाई खाद्यान्न र ग्यास सहयोग

- Advertisement -spot_img

नेपाल आयल निगमले सिन्धुपाल्चोकका बाढी पिडित परिवारहरुलाई खाद्यन्न ग्यास सहयोग गरेको छ । निगमले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा बाढी पिडित परिवारलाई एक – एक थान ग्यास सिलिण्डर, ३० वटा ग्यास चुलो र केही खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।

केही दिन यता अविरल वर्षाका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको विभिन्न स्थानहरुमा भौतिक तथा मानवीय क्षति पुगेकाले पिडित परिवारलाई उक्त सामग्री हस्तान्तरण गरेको निगमले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु