Information is intelligence
HomeBreaking Newsमाछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त

माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त

- Advertisement -spot_img

माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त भएका छन् । बैंकको यही असार ३ गते बसेको सञ्चालक समितिको ४४७ औँ बैठकले संस्थापक शेयरधनीहरूका तर्फबाट सिग्देललाई नियुक्त गरेको हो ।


बुढानिलकण्ठ नगरपालिका ९ मण्डिखाटार, काठमाडौँ निवासी सञ्चालक सिग्देलले इन्भेष्मेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रा.लिको तर्फबाट बैंकमा प्रतिनिधित्व गर्छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु