Information is intelligence
HomeSportsकोपा अमेरिकामा पेरुले पहिलो जित

कोपा अमेरिकामा पेरुले पहिलो जित

- Advertisement -spot_img

कोपा अमेरिकामा पेरुले पहिलो जित निकालेको छ ।

सोमबार बिहान भएको खेलमा कोलम्बियालाई २-१ गोल अन्तरले पराजित गर्दै पेरुले पहिलो जित निकालेको हो । पेरुलाई जित दिलाउन सर्जियो पेनाले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।

कोलम्बियाका मिगुएल बोर्जाले एक गोल फर्काए ।

यस जितसँगै समूह ‘बी’ को पेरुले २ खेलमा ३ अंक जोडेको छ । पेरु समूहको तेस्रो स्थानमा रहेको छ । कोलम्बियाले ३ खेलमा ४ अंक जोडेको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु